हाकिम केटीसंग नाङ्गै रंगेहात प्रहरी खोरमा, अर्को हाकिमले रिसेप्सनिष्ट चट्काए (भिडियो)

इनेप्लिज २०७४ असोज २० गते १९:०२ मा प्रकाशित

एकदम कडा हाकिम पर्यो भने के गर्नुहुन्छ ? कतिपयले भन्लान जागिर छोड्छु, कति पय हाकिमको एसमेन भएर काम गलार्न । अफिस चल्ने भनेकै माथिल्लो तहका कर्मचारिले तल्लो तहका कर्मचारीलाई कस्तो व्यवहार गर्छन त्यही अनुरुप कार्यसम्पादन हुने हो । यहा अल्ली पेलाहा रिसाहा हाकिमलाई तह लाउन रिसेप्सनिष्ट र सेकेण्ड हाकिमले प्लान बनाएर केटीसंग हाकिम फसाएर प्रहरी लगाउंछन् । केटीसंग रंगेहात होटलमा प्रहरीले हाकिमलाई समाएपछि जागिर चेट हुन्छ, दोस्रो तहको मान्छे हाकिम हुन्छ । केटीलाई होटलमा लगेर जागिर चैट बनाएको दोस्रो हाकिम पनि रिसेप्सनिष्टसंग होटलमा भेटिन्छ । हेरौं यो कथामा आधारीत लधुचलचित्र ।

प्रतिक्रिया