बिहे गर्न तैयार छु तर गाठ भएको मान्छे चाहिन्छ…. स्वरकी धनि गायिका ”इन्दु गैरे” भिडियो

इनेप्लिज २०७४ असोज २२ गते १९:२३ मा प्रकाशित

स्कटनेपाल को प्रस्तुति ” नमस्ते बुटवल ” कार्यक्रम
लन्डनबाट सन्चालनमा आएको अनलाईन पत्रीका स्कटनेपाल डट कम को आधाकारिक फेसबुक पेज मार्फत बिगत केही महिना देखि सन्चालनमा आएको कार्यक्रम नमस्ते बुटवल को दिनहु लोकप्रियता बढ्दै गइरहेको छ। मोफसलको राजधानी बुटवल को बुद्धसामुदाहिक टेलिभिजन र सामुदायिक रेडियो समाबेसी कि चर्चित अनि एकदमै राम्री प्रस्तोत प्रेरणा केसिले उक्त कार्यक्रम सन्चालन गर्ने गर्दछिन। अहिले अत्यन्तै चर्चित बन्दै गैइरहेको फेसबुक लाईभ मार्फत कार्यक्रम सन्चालन हुने गर्दछ।उक्त कार्यक्रममा विभिन्न कलाकारलाई आमन्त्रण गरि रमाईलो भलाकुसारी हुने गर्दछ जुन पछिल्लो समयमा लोकपृय पनि हुँदै गइरहेको छ। रुपन्देहीका कलाकार एबम ख्ताती कमाएका कलाकार हरुले उक्त कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको उनिहरु बताउछ्न। यो उक्त पेजको सन्चालक टीका अधिकारी हुन जो लामो समयदेखि बेलायत मा बस्दै आएका छ्न। उक्त कार्यक्रम बुटवलको रेडियो समाबेसी बाट पनि प्रसारण हुने गर्दछ।

बुटवल रेडियो समाबेसी र बुद्धटेलिभिजन कि प्रस्तोता प्रेरणा के.सी जी को साथ मा
नमस्ते बुटवल program अग्रज लाई सम्मान अनुज लाई प्रोत्साहन जय गीत जय संगीत मा
आज हामी संग हुनुहुन्छ लोक गायिका ” इन्दिरा गैरे ” जी
हजुर सम्पुर्ण संग रहेर संगीतमय भलाक़ुसारि गर्न को लागी आज हामी संग उपस्थित हुनु भएको छ् … यहाँहरुको साथको अपेक्षा चाहन्छौ
धन्यवाद

प्रतिक्रिया