रहस्यको पर्दाफास। यस कारण रोज्दा रहेछन् युवतीहरु पाको उमेरका पुरुष -हेर्नुस् भिडियो सहित

इनेप्लिज २०७४ असोज २२ गते १९:३० मा प्रकाशित
हाम्रो समाजमा अधिकांस जोडीको उमेर ज्यादै फरक हुन्छ । केही अपवाद छोडेर सबैजसो जोडीमा पुरुषको तुलनामा महिलाहरु कम उमेरका नैहुने गर्दछन्। खासमा पुरुषले आफू भन्दा कम उमेरकी महिला खोजेर यस्तो भएको होइन बरु महिलाहरु नै आफू भन्दा पाको उमेरको पुरुषसँग सम्बन्ध राख्न चाहन्छन् ।  हालसालै गरिएको एक अध्ययनले यस्तो देखाएको छ ।

https://www.youtube.com/watch?v=SEb2U-WrUxs

प्रतिक्रिया