नेपाल आईडल बुद्धकी आमा भन्छिन् अब मेरा दु:खका दिन सकिए- भिडियो)

इनेप्लिज २०७४ असोज २३ गते १३:४९ मा प्रकाशित
पोखराको वास्तोलाका बुद्ध लामा प्रथम नेपाल आईडल बन्न सफल भएका छन् । हामी बुद्ध नेपाल आईडल बने पछी उनको घर वास्तोलाथर पोखरामा बिहान करिब ११ बजे पुग्दा केहि आफन्त र सहयोगी हरु यता उता गर्दै थिए । नेपाल आईडल बिजयी बुद्ध लामा का बुवा गफ गर्दै थिए र उनकी आमा भने भाडा माझ्दै थिईन ।
हामी पुगेर केहि बेरको कुराकानी पछी अन्तर्वार्ता लिने कुरा भयो र अन्तर्वार्ता शुरु गर्‍यौ । बुद्ध लामा कि आमा भाडा माझेर हात पुस्दै केहि बोल्ने तर्खर गर्दै अगाडी सारीन र पत्रकारको प्रश्नको सामना गरिन् । उनकी आमा अन्तर्वार्ता को शुरुमै हास्दै प्रस्तुत भईन किनकी त्यो खुशीको पल थियो बुद्ध को बारेमा कुराकानी चलिरहदा उनकी आमाले भक्कानिएर आंशु थाम्न सकिनन् र बुद्धको बारेमा यसरि कुरा खोलिन थप भिडियोमा हेर्नुहोस ।

प्रतिक्रिया