पारस शाहको भबिष्यबाणी पछी मेरो भाग्यले …. पुरा भिडियोमा हेर्नुहोस !!!

इनेप्लिज २०७४ असोज २३ गते १४:३० मा प्रकाशित

मलाई एऊटा कुरा लेख्न मन लाग्यो मैले आजभन्दा ११ दिन अगाडी पूर्व प्रधानमन्त्री मॉधव कुमॉर नेपाल लाई फ़ोन गरेर अब केही परिवर्तन आऊदै छ देशमॉ र त्यसमॉ पनी केही तेस्तो पाटीहरु मिल्ने देखेछु भनेकी थिए पहीला बाटै राजनीतिक संकट आऊछ यो दुई हजार चौरहतर साल भनेको पनि सबैलाई याद होला यी राजनीतिक कुराहरु पनी भविष्यबाणी तर्फ गएका छन र जॉनेवाला छन, अब हेर्दै जानुहोला समय संकटको देखिन्छ र जनताहरुले हो पाऊने त दुख हुनपनि आज यस्तै नै भयो।जताततै समॉचारहरु हेर्न पाएका छौँ र अब केही समय सुरु हुन थालेको देखिन्छ संकटहरु पनी आऊने र केही बिद्रोह हुन सक्ने संकेत देखिन्छ तर समस्याहरु संगै आऊने छन् र तेसै क्रममॉ कॉंग्रेस को पुर्व मन्त्री कमला पन्त संग पनी मैले यही क़ुरा जानकारी गराएकी थिए र अब केही समय कॉंग्रेस को राम्रो समय आऊने भनेर पनि यहाँ बिभिन्न मॉनिहरुको बिभिन्न बिचारहरु छन् जयहोश सबैको जय हिन्दुरास्ट तथा पुरानै पुस्तामॉ जाने योग छ नेपाल।।

प्रतिक्रिया