गायक शर्माको तिहार गीत सार्वजनिक मिडियो सहित

इनेप्लिज २०७४ असोज २३ गते १६:२४ मा प्रकाशित

काठमाण्डौ,२२ अशोज । पशुपती शर्माको ‘तिहारमै देउसीरे’ बोलको तिहार गीत सार्बजनीक भएको छ ।  यस गीतमा पशुपती शर्मा र टिका पुनको स्वर रहेको छ । गायक पशुपती शर्माको लय शब्दमा तयार पारिएको उक्त गीतको अडियो, भिडियो आशिष म्युजिक प्रा.लि.ले बजार व्यबस्थापन गरेको छ ।

 

मौसम हिमालीको निर्देशन रहेको उक्त गीतमा पशुपती शर्मा र करिश्मा ढकालको अभिनय रहेको छ । नविन घर्तीमगरले सम्पादन गरेको उक्त गीतको भिडियो दिनेश वान्तावा राईले छायाङ्कन गरेका हुन् ।

प्रतिक्रिया