बुधबार, कार्तिक १ २०७४ | Wed, October 18, 2017
नेपालको समय: ०९:४० | Washington DC: 23:55

गायक शर्माको तिहार गीत सार्वजनिक मिडियो सहित

काठमाण्डौ,२२ अशोज । पशुपती शर्माको ‘तिहारमै देउसीरे’ बोलको तिहार गीत सार्बजनीक भएको छ ।  यस गीतमा पशुपती शर्मा र टिका पुनको स्वर रहेको छ । गायक पशुपती शर्माको लय शब्दमा तयार पारिएको उक्त गीतको अडियो, भिडियो आशिष म्युजिक प्रा.लि.ले बजार व्यबस्थापन गरेको छ ।

 

मौसम हिमालीको निर्देशन रहेको उक्त गीतमा पशुपती शर्मा र करिश्मा ढकालको अभिनय रहेको छ । नविन घर्तीमगरले सम्पादन गरेको उक्त गीतको भिडियो दिनेश वान्तावा राईले छायाङ्कन गरेका हुन् ।

२०७४ असोज २३ गते १६:२४ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी