मंगलबार, पुष ४ २०७४ | Tue, December 19, 2017
नेपालको समय: ०४:१६ | Washington DC: 17:31

एनआरएनमा एनआरएनले नै हार्छ !

विनोद रोका, न्युर्योक एनआरएनमा एनआरएनले नै हारछ/

एनआरएनलाई पार्टी र पैसाले चलायो
त्यसैले एनआरएनमा ऐंजरु पल्हायो
संस्था भन्दा यस्को र्ऐजरु ठुलो भयो
यो राजनिती र ब्यापार गर्ने दुलो भयो
त्यसैले एनआरएनमा एनआरएनले नै हार्छ
किनकि एनआरएनमा यो बिचित्रको झारछ।

२०७४ असोज २३ गते १६:३२ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी