बिवाह गरेपछि बंश जोगाउन बच्चा चाहिन्छ तर मैले कहाँबाट बच्चा दिन सक्छु : तेस्रोलिंगी कलाकार भूमिका श्रेष्ठ [भिडियो सहित]

इनेप्लिज २०७४ असोज २६ गते ३:५९ मा प्रकाशित

संकुचित नेपाली परम्परागत समाजमा तेस्रोलिंगीलाई हेर्ने दृष्टि फरक पाइन्छ । आफु तेस्रोलिंगी हुँ भनेर थाहा हुदा हुदै पनि समाज र परिवारको डरले दबिएर बस्न बाध्य छन्।

तेस्रोलिंगी कलाकार तथा समाजसेबी भूमिका श्रेष्ठ भन्छन ‘ आमाले मलाई केटा भएर जन्माउनु भयो तर पछि हुर्किदै गएपछि मेकअप गर्ने, सारी लगाउन मन लाग्ने, घरमा पनि केटि जस्तै गरि काम गर्ने, लुगा धुने, स्कुलमा पुगेपछि आफु केटा भएपनि केटा मन पर्न थाल्यो। त्यसपछि बिस्तारै आफु तेस्रोलिंगी हुँ भनि थाहा पाए। ‘

थप कुराहरु जान्नको लागि हेर्नुहोस भिडियो :

प्रतिक्रिया