दृष्टिबिहिन बिर बहादुर र उनको टुङ्ना ,जस्ले ५ जनाको पेट पाल्छन् (भिडियो कथा)

इनेप्लिज २०७४ असोज २६ गते १०:५५ मा प्रकाशित

काठमान्डौं, २६ असोज – बिसं २०३९ सालमा सिन्धुपाल्चोकमा जन्मिएका बिर बहादुर बिश्वकर्मा जन्म देखी नै दृष्टिबिहिन थिए । जन्मे देखी संसार कस्तो छ भनेर देख्न नपाएका उनि आफ्नो गुजारा गर्न टुङ्ना लाई आफ्नो साहारा मानेका छन् । बाग्लुङ्, पोखरा, काठमान्डौ देखी देश का बिभिन्न ठाउं टुङ्ना बजाउदै २,४ पैसा जोहो गर्दै हिड्ने बिश्वकर्मा ५ जनाको परिवार पाल्छन् । दृष्टिबिहिन भए पनि भगवान् संग कुनै गुनासो नरहेको उनि वताउंछन् । थप भिडियो सामाग्री हेर्नुहोस् ।

प्रतिक्रिया