यसरि चल्दैछ पोखरामा खुलेआम यौन व्यबसाय। यौनकर्मीहरु छ्यापछ्याप्ती देखिए गल्लीहरुमा -हेर्नुस् भिडियो।

इनेप्लिज २०७४ असोज २६ गते १५:१२ मा प्रकाशित
पोखरा महानगरपालिका बनिसकेको छ।
महानगरमा धेरै किसिमका गतिविधिहरु हुने गर्छन र धेरै किसिमका व्यवसायहरु चल्ने गर्छ। त्यस्तै यहाँ दिनमा मात्रै हैन रातमा पनि व्यबसाय चल्छ। कतिले होटेल व्यवसाय गर्छन त कतिले अन्य विभिन्न व्यवसाय गर्छन। यहाँ यी विभिन्न व्यवसाय संगै यौन व्यबसाय पनि हुने गरेको छ।
केहि समय अघि पोखराको बाग्लुङ्ग बसपार्कका गल्लीमा रहेका यौन व्यवसायका अड्डाहरू हटाए पछि धेरैले भन्ने गर्छन पोखरामा यौन व्यबसाय छैन।
तर त्यो सोचाइ यस भिडियोले गलत सावित गरि दिएको छ। पोखराको विभिन्न स्थानहरुमा खुलेआम यौन व्यवसाय हुने गरेको स प्रमाण यो भिडियोले देखाई दिएको छ।
हेर्नुस् पुरा भिडीयो।

प्रतिक्रिया