डीसी क्षेत्रका ईन्धन चौकी(ग्यास स्टेसन )मा चोर को बिगबिगी,महिलाहरु सतर्क हुन् जरुरि

इनेप्लिज २०७४ असोज २८ गते १३:३९ मा प्रकाशित

डीसी महानगर क्षेत्रका तेल केन्द्रहरुमा आफुले तेल हाल्दा अत्यन्तै सावधानी अपनाउनु पर्ने भएको छ l बिसेष महिलाहरु चनाखो रहनु पर्ने डिसी क्षेत्रका प्रहरीले ध्यानाकर्षण गराएको छ l

अधिकांश सवारी चालक धनीहरुले तेल हाले पछि पसलमा केहि किन्न जाने गर्ने गर्छन l र राम्रो संग गाडीको ढोका नलगाउदा कुरेर मौका छोपेका बसेका चोरेले बिशेष महिलालाई आक्रमण गरि समान लिएर जाने प्रहरी द्वारा भिडियो जारि गरिएको छ l चोर पनि तेल हाल्न जस्तो गरेर बस्ने र उता तेल हाल्न मुनि ओर्लिदा चलाखी पूर्ण समान चोर्ने गर्छन l

दिउसो भन्दा पनि राती महिलाहरुले ईन्धन राख्दा बिशेष ध्यान दिएमा आफु यस्तो घटना बाट बच्न सकिने छ भनि सूचना जारी गरेको छ l चोरले मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टी केहि ईन्धन चौकीमा गरेको श्रब्य दृश्य सार्बजनिक गरेको एनबिसी ४ ले समाचार प्रकाशित गरेको छ l चोरहरुले ३ वटा इन्धन चौकीमा ४ वटा गाडीमा लक्षित गरेका थिए l

कसरी मौका कुरेर कसरी समान लिएर सुई कुच्चा ठोकेको यस श्रब्य दृश्य बाट हेर्न सकिन्छ

http://www.nbcwashington.com/news/local/Thieves-Target-Cars-at-Gas-Station-Pumps-450694073.html

प्रतिक्रिया