मेरील्याण्डमा नेपालीलाई निशुल्क सुचना प्रबिधि (आईटि ) तालिम ,मौका न गुमाउन अनुरोध

इनेप्लिज २०७४ असोज ३० गते १४:५१ मा प्रकाशित

अमेरिका को मेरिल्याण्ड राज्यको सिल्भर स्प्रिन्ग्समा इच्छुक नेपाली समुदायलाई निशुल्क सुचना प्रबिधि (आईटि ) सम्बन्धि कम्प्युटर तालिम दिइने भएको छ l हप्ताको हरेक शनिबार दिउसो ३ बजे देखि ५ सम्म निशुल्क उक्त तालिम संचालनमा रहेको छ l दुई जना प्रशिक्षक द्वारा संचालनमा रहेको उक्त तालिम केन्द्रमा ३ देखि ४ जना प्रशिक्षार्थी नियमित रुपमा तालिम लिई रहेका छन् l

कम्प्युटर नेटवर्क ,एमाजोन वेब सर्विस आदि को तालिम पनि दिइने छ l २५ बर्ष को अनुभव रहेका प्रशिक्षक द्वारा उक्त तालिममा डीसी महानगर क्षेत्र मा रहने सबै नेपाली समुदायमा अवसर लिन आब्हान प्रशिक्षक ले गरेका छन् l निशुल्क तालिम को साथै सशुल्क तालिमको पनि व्यवस्था रहेको छ l

बिस्तृत जान्न को लागि सौरव शर्मा संग ५४० -४९७ -१०४८ (540-497-1048)संख्या (नम्बर )मा गर्न सक्नु हुनेछ भने सामाजिक संजाल मार्फत पनि थप कुरा जान्ने मौका पाइने छ l

We are conducting a free IT workshop in Nepali every week 3-5 pm on Saturdays in Silver Spring, Maryland. So far we have conducted 3 workshops and we have 3-4 people attending regularly. I and my father provide the training.
We provide training on Computer Network, Amazon Web Services and answer any other questions that attendees have. My dad who has 25 years experience in IT sector will help anyone interested in IT with a study plan to get into IT. Both of us I have2 AWS certifications. AWS is emerging technology, we want to educate people on it.
Apart from free Workshop, we also conduct paid training of 30 hours each. But right now we want to let our Nepali community know that we conduct free training.
We won’t be conducting an event next week because of Tihar. But October 28, we have an event. Here’s the facebook event :
https://www.facebook.com/events/137004087029378/
Please let me know what you think or if you have any questions.
Thank you,
Saurav Sharma
540-497-1048

 

प्रतिक्रिया