मान्छे नै कुकुर बनेर आएपछि महानायक देखी सबै अचम्मित (भिडियो)

इनेप्लिज २०७४ असोज ३१ गते १५:०५ मा प्रकाशित
कुकुर तिहारको बेला कुकुरलाई पुजा गर्न कुकुर खोज्ने काम हुन्छ । गाउंमा डगेश्वर महादेबको मन्दिर शिलन्यासको लागी महानायक आउने कार्यक्रम समेत तय गरिएको थियो । कुकर तिहार भएकाले कुकुरलाई पुजा गरेर जगमा ढुंगा राखेर शिलन्यास महानायकको हातबाट गर्ने तयारी गाउंलेहरुले गर्दै थिए । कुकुर गाउंमै थिएन । एक त कुकुर तिहारको दिन कुकुर जसरी नी पुजा गर्न पर्ने अर्को मन्दिर शिलन्यास पनि कुकुर पुजाबाटै गरिने भएपछि गाउंका सबै युवाहरु कुकुर खोज्न गए । कालन्तरमा कुकुर कतै पाएनन् मान्छे नै कुकुर बनेर आउँदा महानायक देखी सबै छक्क परे ।
When the man becomes a dog, all surprised (video) we have to to worship Dog during the dog’s Tihar. Villagers was scheduled to be a main program for the Temple Shrine of Dogeshwar Mahadeb. is this programme superstar was coming but there were no doges in village. people try to find dog but can’t. lastly a man became a dog and superstar and all ged surprised.

प्रतिक्रिया