दरवार हत्या काण्ड देखी नेपाल आईडल र प्रधानमन्त्री देउवा सम्मको भविष्यवाणी (भिडियो)

इनेप्लिज २०७४ कार्तिक १ गते ९:५८ मा प्रकाशित
कार्तिक्, १ पोखरा – उनि भन्छन् -‘बिगत ४ दशक देखी ज्योतिषी काम गर्दै आईरहेको छु, मैले गरेको भविष्यवाणी आज सम्म फेल खाएको छैन ।’ तात्कालिन दरवार हत्याकाण्ड हुनु पुर्व मैले भविष्यवाणी गरेको थिए त्यस्तै भयो ।
अमेरिकि रास्ट्रपती देखी भारतिय प्रधानमन्त्री सम्म को भविष्यवाणी मिलेको दावी गर्छन् उनि । पछिल्लो समय नेपाल आईडलको समेत सनसनिपूर्ण भविष्यवाणी गरेका उनले यसपाली कम्युनिष्ट हरु र प्रधानमन्त्री देउबा बारे अर्को सनसनी पुर्ण भविष्यवाणी गरेर ट्रेन्डिङ मा आएका छन् ।
थप भिडियो हेर्नुहोस् र तल आफ्नो कमेन्ट गर्नुहोस् ।

प्रतिक्रिया