भैलो खेल्दा खेल्दै तरुनीहरु हराएपछि तनाव (भिडियो)

इनेप्लिज २०७४ कार्तिक १ गते १३:१९ मा प्रकाशित

युवा जमाथले खेलेको देउसी भैलोमा  केटीहरु एकाएक बेपत्ता भए । नेताको घरमा भैलो खेलिरहेका उनीहरु नेता पैसा लिन भित्र गएको बेला हराएका हुन् । आफ्ना साथीहरु कति बेला गए भन्ने कुराको पत्तो समेत भट्याउन र मादल बजाउनेलाई पत्तो भएन । भैलोको अन्त्यसम्म त भट्याउने र मादल बजाउने मात्र बाकी भए । अरुको छोरीहरुलाई जिम्मा लिएर बोलाएपछि संयोजकनै तनाब बेहोर्नुपरेको छ । अन्त्यमा २ जनामिलेर खोन्छन् तर उनीहरु २ दिनसम्म पनि फेला पर्दैनन् ।

बाँकी भिडियोबाट

प्रतिक्रिया