ज्योतिष विज्ञानको बारेमा ज्यो. दीपक सुवेदीको विचार

इनेप्लिज २०७४ कार्तिक १ गते १३:२४ मा प्रकाशित

ज्योतिष विज्ञानको बारेमा चर्चित ज्यो. दीपक सुवेदीको प्रवचनको युट्युब लिंक प्राप्त भएको छ । ज्यो. सुवेदीले दिएको सो प्रवचनलाई न्यूज अभियान अनलाईन टेलिभिजनले आफ्नो युट्युबमा राखेको छ । ज्योतिष विज्ञानको बारेमा तार्किक लजिक दिने सुवेदीले सो प्रवचनमा अल्लि विस्तृत रुपमा ज्योतिषको बारेमा व्याख्या पनि गरेका छन् । तपाईलाई पनि ज्योतिष विज्ञानको बारेमा जिज्ञाशा छ अथवा ज्योतिष विद्या के हो भन्ने बारेमा जान्ने ईच्छा छ भने तलदिइएको लिंकमा गएर सो प्रवचनलाई हेरेर फाइदा लिनसक्नु हुनेछ ।

प्रतिक्रिया