तास खेल्दा पशुपति शर्मा २० मिनेट भन्दा टिक्दैनन् (भिडियो)

इनेप्लिज २०७४ कार्तिक २ गते ९:२१ मा प्रकाशित

तिहारमा बिशेषत जुवा तास पनि खेल्ने गरिन्छ । जुवामा धेरैले रकम हारेको भन्ने र जुवा खेल्दा प्रहरीले प्रक्राउ गरेका समाचारहरु सुन्नमा आउंछन् । चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा भने जुवामा वा भनौं तासमा २० मिनेट भन्दा बढी टिक्न सक्दैनन् । सानो बच्चा छदा तासमा २ देखी ५ रुपौया सम्मको जुवा खेलेको स्मरण गर्दै पशुपतिले पछिल्लो समय २० मिनेट भन्दा बढी बस्दैनन् । पोखरामा देउसी खेल्दै रमाईरहेका पशुपति शर्मासंगको कुराकानी र उनले खेलेको देउसी हेरौं ।

https://www.youtube.com/watch?v=PTD-gKwurb0

प्रतिक्रिया