नेवा: अर्गनाईजेसन अफ् अमेरिका (NOA) को आयोजनामा ” म्ह पूजा ” सम्पन्न

इनेप्लिज २०७४ कार्तिक ४ गते १६:३४ मा प्रकाशित

वाशिंगटन डिसी – अमेरिकाको राजधानी वाशिंगटन डिसी यरियाको सक्रिय संस्था नेवा: अर्गनाईजेसन अफ् अमेरिका (NOA) को आयोजनामा ” म्ह पूजा ” भब्यताकासाथ सम्पन्न भयो। राजधानी वाशिंगटन डिसी नजिकै म्यारिल्याण्डको जर्मनटाउनमा यही २०१७ अक्टुबर २० तारिख सुक्रबार साँझ  आयोजित ” म्ह पूजा ” को छाँयाचित्रहरु

खेम भट्टचन

 

https://www.facebook.com/enepalese/videos/1542560015830953/

प्रतिक्रिया