मंगलबार, मंसिर ५ २०७४ | Tue, November 21, 2017
नेपालको समय: ०६:५१ | Washington DC: 20:06

बधाई तथा सफल कार्यकालको लागि शुभकामना ।

एनआरएन अमेरिकाको मिडिया संयोजकमा नेपाल अमेरिका पत्रकार संघ, नेजाका कार्य समिति सदस्य बाल जोशी नियुक्त हुनु भएकोमा हार्दिक बधाई दिन चाहन्छौँ । उहाँले संस्थामा पुर्‍याउनु भएको योगदानको उच्च कदर गर्दै मिडिया संयोजकको सफल कार्यकालाको लागि शुभकामना प्रकट गर्दछौ ।

यसै गरि संस्थाका साधारण सदस्य धर्म भट्टराई र बलराम थापा आइ सि सि सदस्य, अमृत कट्टेल एन आर एन अमेरिका कार्यसमिति सदस्य र रोशन अधिकारी एन आर एन अमेरिकाक्यालिफोर्निया च्याप्टरको सचिव पदमा निर्वाचित हुनु भएकोमा बधाई तथा सफल कार्यकालको लागि शुभकामना प्रदान गर्दछौँ । आउदा दिनमा नेजा र एनआर एन बिचको संवन्ध अझ प्रगाण हुने विश्वास लिएका छौ ।

तोया दाहाल
महासचिव
नेपाल अमेरिका पत्रकार संघ, नेजा
Nepal America Journalists’ Association (NEAJA), USA

२०७४ कार्तिक २६ गते ०:०६ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी