ओम कर्माचार्यको म्युजिक भिंडियों “जिएकै थिएं” युट्युव मार्फ़त वर्ल्ड प्रीमियर

इनेप्लिज २०७४ कार्तिक २६ गते ३:०३ मा प्रकाशित

न्युयोर्क अमेरिका, साढे दुई दशक भन्दा बढी संगीत क्षेत्रमा सक्रिय गायक ओम कर्माचार्यको म्युजिक भिंडियों “जिएकै थिएं” युट्युव मार्फ़त वर्ल्ड प्रीमियर गरिएको छ। टि. माया राईको रचना, ओम कर्माचार्यको स्वर / संगीत रहेको उक्त गीतमा लक्ष्मन र टासीले अभिनय गरेका छन्। यस गीतको छायांकन, सम्पादन तथा निर्देशन ओम कर्माचार्यले गरेका छन। पोष्ट प्रोडक्शन ज्याक्सन हाईट्स, न्यूयार्क  स्थित ओम मेगा अडियो एण्ड भिडियो प्रोडक्शनमा भएको हो। सरल तर मन छुने यो म्यूज़िक भिडीयो रमाईलोसंग प्रस्तुत गरिएको छ।

प्रतिक्रिया