यदि तिमीहरुले हार्यौ भने म नेपाल फर्केर आउँदिन – ज्वाला संग्रौला भिडियो सहित !!

इनेप्लिज २०७४ कार्तिक २७ गते १७:३६ मा प्रकाशित

लेखिका : ज्वाला संग्रौला को फेसबुक स्टाटस भिडियो मार्फत

बिगतको प्रतिनिधि सभा मा काठमाडौ छेत्र नम्बर २ र १ बाट बिजय भएका माधब कुमार नेपाल र प्रकाश मानले के तेस्तो उपलब्धिमुलक काम गरे र फेरि बिजयी बनाउने ??
मुलुक लाई तिनी हरु किन आवश्यक छन् ?के पार्टीको बरिस्ठ नेता भएकै कारण माकुनेलाइ भात र भता खुवाएर संसद बनाएर राख्ने ?

के गणेशमानको छोरा भएकै कारण प्रकाशमान लाई छेत्र नम्बर १ बिर्ता दिने ??किन भोट दिने यिनीहरुलाई काठमाण्डौका जनताले??माकुने बिजय भएर रास्ट्रपति ताक्ने हो,
प्रकाशमान बिजय भएर उपप्रधानमन्त्री ताक्ने हो ।

 त्यो भन्दा बढी यो देशले माकुने र प्रकाशमान बाट केही पाउदैन, बितेको ५ बर्ष यिनिहरुको संसदमा भुमिका हेरे पुग्छ !
बाकी भिडियोमा सुन्नुहोस !

प्रतिक्रिया