शुक्रबार, जेठ ११ २०७५ | Fri, May 25, 2018
नेपालको समय: १०:५७ | Washington DC: 01:12

केपी, प्रचण्ड, बाबुरामको बारेमा किन यस्तो भने यी ज्योतीषले ?

नाकाबन्दी र भूकम्पको भबिष्यवाणी गरेर चर्चामा आएका ज्यो. पं. डा. रुद्रनाथ अधिकारीले फेरी अर्को खुलासा गरेका छन् । भर्खरै बाम एकता भएकोबेला उनले नेताहरुको बारेमा गरेको खुलासाले तहल्का मच्चाएको छ ।

उनले केपी ओली २०७५ सालमा प्रधानमन्त्री बन्ने भनेर भनेका छन् । उनले प्रचण्ड र बाबुरामको भबिष्य अब राजनीतिमा नरहेको समेत खुलासा गरेका छन् । यहा हामीले पं ज्यो. डा. रुद्रनाथ अधिकारीले तीन नेता केपी, बाबुराम र प्रचण्डको बारेमा गरेको भविष्यवाणी प्रस्तुत गर्दैछौं ।

२०७४ मंसिर १८ गते ३:१३ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी