मलाई आरोप लगाउनेहरुसंग सम्मानीय सहकार्य गर्न तैयार छु : रबि लामिछाने !! साथै खुल्ला पत्र रबि लामिछाने लाइ साउदी बाट भिडियो !!

इनेप्लिज २०७४ मंसिर २४ गते १:४० मा प्रकाशित

म कुनै लेखक होइन पत्रकार पनि होइन म बिदेसी मजदुर हु अहिले नेपाल मा तपाई को आगमन सङ्गै नारायण श्रेष्ठ प्रेम बानिया को हालत तपाईं लाई गर्दै छ्न तपाई लाई फेरि नेपालमा बस्ने बाताबरण सिर्जना नहुने स्थिती बनाउदै छ्न तपाईं नेपाल र नेपाली जनता को बिसयमा इतिहास मा नाम राखने हो भने तपाईं जस्तो 10 जना रबि लामिछाने जन्माय पुग्छ नारायण श्रेष्ठ प्रेम बानिया लाई पनि फर्काउनुहोस छुट्टै नेपाल को कल्पना बनाउनुहोस । कुनै नेताको कार्यकर्ता भयको भय तपाईं पार्टी मन्त्री तपाईं लाई भेट्न् आउथे तर तपाईंले पत्रकारिताको अर्थ बुझनुभयो आफ्नो ज्यान जोखिम राखेर काम गर्दै हुनुहुन्छ नेपाल सरकार राजनीतिक दलले तपाई लाई सपोर्ट गर्नुपर्ने हो तर कोहि बोलेका छैनन सायद रबि आयर कमिसन को सेटिंग बिगारो भनेर पनि हुन सक्छ एक कुरालाइ बङ्गायर ठुलो बनाउने राम्रोको चरीत्र हत्या गर्ने समाज हो यो यस्तो कुरा बाट बिचलित नहुनुहोस माथिको नेताले कार्यकर्ता लाई गोति बनायर चलायका छ्न यक्दम चनाखो हुनु तपाई जस्तो पत्रकार अरु पनि जन्माउनुपर्छ नयाँ काम गर्दा जोखिम आउँछ यो कुरामा बिचलित नहुनुहोला

रबि जि तपाईं अगाडि बढनुहोस कहाँ गल्ती गर्छ्न भनेर हेरेर बसेका छ्न बिचलित नहुनुहोस तपाई को सपोर्टमा हामी छौ रबि जस्तो 10 जना जन्माउछौ बल्ल देस बन्छ अन्याय र अत्याचारी लाई नछाडनुहोला कहाँ नीर गल्ती गर्छ्न भनेर पर्खेर बसेका रबिका बिरोधि हरु ध्यान पुर्बक सुन के नेपालको भष्टाचारीको प्रदाफास मन परेन नेपाली चेलिको उदार गरेको मन परेन गरिब निमुखाको बिसयमा मन परेन । निस्वार्थ काम गर्नेलाइ अबरोध आउँछ सतिले सरापेको देस हो सिधा कुरा कहाँ मन पर्छ दलाल भष्टाचारीको देसमा राता रात करोड पति हुने देसमा रबि लामिछानेको कुरा पचाउन मुस्किल हुन्छ । सरकार लाई प्रवासमा कुनै नेपाली चेलिको उद्दार गर भनेर भन्दा नसुन्ने देस हो बिदेसी युवा को यो समस्या छ भन्दा राजदुतावासले नसुन्ने देस हो यो । सिधा तरिकाले रबिले भष्टाचारी दलाली राजदुतावास देखि सरकारी कर्मचारिको प्रदाफास गरेको कहाँ मन पर्छ सेटिंगमा मिलायर खान पल्केका हरुलाइ । नेपाली चेली बिदेसि भुमिमा आत्महत्या गर्दा नेपाल देखि बिदेस सम्म चर्चा हुदा वैदेशिक मन्त्री लाई थाहा हुदैन । कमिसनमा राजनीति दलका पत्रकार लाई कहाँ मन पर्छ तपाई को आवाज पत्रकार महोदय हरु जो राजनितिक दल सङ्ग सम्बन्धित छ्न ध्यान पुर्बक सुन कुन पत्रकार को किताब मा राजनितिक दलमा पत्रकारिता हुन्छ भनेर पत्रकार ले राजनितिक दल को सदस्य लिन पाइन्छ पत्रकार को काम के हो ।
लक्षमण क्षेत्री

प्रतिक्रिया