अनमोल अभिनित ‘कृ’ को ट्रेलर रिलिज भएको ३ घण्टा नबित्दै राख्यो यस्तो रेकर्ड (भिडियो सहित)

इनेप्लिज २०७४ पुष १ गते ०:४१ मा प्रकाशित
मसिर २९,
बहु प्रतिक्षित बनेको अनमोल केसि स्टार चलचित्र ‘कृ’ को ट्रेलर रिलिज भएको छ । लभर र प्ले ब्वाइको रुपमा प्रस्तुत भैरहेका अनमोललाई कृ मा बिल्कुलै फरक लुक्स र एक्सन अवतारमा देख्न सकिन्छ । सुबास ईन्टरटेनमेन्ट र सुपर काजल फिल्म्सको प्रस्तुती रहेको फिल्म ‘कृ’को सार्बजनिक ट्रेलरमा अनमोलको एक्सन हावी देख्न सकिन्छ । हामिले यो भिडियो तयार पार्दा सम्म ट्रेलर सार्बजनिक भएको ३ घण्टा नबित्दै १ लाख भन्दा बढी पटक हेरिएको छ । सम्भवत केही घन्टामै यति धेरै हेरिएको पहिलो नेपाली फिल्मको ट्रेलर यहि नै हुनसक्छ ।
हेर्नुस भिडियोमा ।

प्रतिक्रिया