उत्ताउली केटी जागीर माग्न आएपछि हाकिमले अन्र्तवार्तामै यस्तो गरे (भिडियो)

इनेप्लिज २०७४ पुष १९ गते १२:०६ मा प्रकाशित

पछिल्लो समय जुन सुकै पदको जागिरको लागी महिलालाई प्रमुख प्राथमिकता दिईन्छ । त्यहि बिषयलाई गतिलो व्यग्य गर्दै पोखराको सडक  महोत्सवमा राजेन्द्र नेपाली र युवराज भण्डारीले हास्यव्यंग देखाएका छन् । साबुनको बिज्ञापनको लागी आर्कषक महिलाको बिज्ञापन हुन्छ । एक जना युवती अन्र्तवार्तामा आउँछिन् ।

उनी अत्यान्तै उत्ताउली हुन्छिन् । उनको बानी व्यहोरा हाकिमलाई मन पर्छ र जागिरमा राख्छ । अन्त्यमा उक्त केटी केटा भएको पत्ता लाउँछ । केटा केटीको भेषमा जागिर खान आएको रहेछ । पछि केटाले सबैकुरा भनेपछि उ फेरी राजी हुन्छ । हेरौ यो मर्मस्पसी र यथार्तपरक कमेडि भिडियो ।

https://www.youtube.com/watch?time_continue=1&v=wQNjeyhN0cM

प्रतिक्रिया