शुक्रबार, असोज ५ २०७५ | Fri, September 21, 2018
नेपालको समय: २३:१५ | Washington DC: 13:30

नेजा–एनआरएन अमेरिका अन्तरक्रिया ” प्रतिज्ञाका १०० दिन”

नेपाल अमेरिका पत्रकार संघ नेजाले एनआरएन अमेरिकाको नयाँ कार्यसमितिसँग टेक्ससको ह्वुस्टनमा अन्तरक्रिया गर्ने भएको छ । जनवरी ६ तारिक अर्थात
अगामी आइतवार दिउसो गरिने कार्यक्रममा एनआरएन अमेरिकाका पदाधिकारी , स्थानिय र पत्रकारहरुको सहभागिता रहने छ ।

निर्वाचनको अवधिमा एनआरएन पदाधिकारीहरुले गरेका प्रतिवद्धता कसरी कार्यन्वयनमा ल्याउदै छन् भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुने छ । वितेका सय दिनमा आफ्ना घोषणा पत्र र प्रतिवद्धता कार्यन्वयनमा के कति प्रगति भए एनआरएन पदाधिकारिहरुले जवाफ दिनु पर्ने हुन्छ । चुनावका वेला गरिएका प्रतिज्ञाको अवज्ञा हुन नदिन यो कार्यक्रमले एनआरएन नेतृत्वलाई झकझक्याउने नेजाले विस्वास लिएको छ ।

 

२०७४ पुष २२ गते १:१५ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी