केटाको नाम सुन्दै केटीहरुको लाइन लाग्छ के यो पनि हेर्नुहोस एक पटक

इनेप्लिज २०७४ पुष २४ गते २०:४१ मा प्रकाशित

रोशन पोखरेल, विराटनगर पौष २५  ,युवा गायकको फेरी अर्को पप डान्सिङग गित ‘चन्चले नानी ’ गित बजारमा आएको छ । युवाहरुको रोजाइमा रहेका नव गायक देवराजको एक पछि अर्को गितले बजारमा चर्चा कमाइरहेको छ । देबराज स्यमको शब्द संगितमा रहेको गीतको भिडियो उत्कृष्ट बनेको छ । प्रकाश खड्काको छायाँकन र राजेश कुमारको सम्पादन रहेको गीतको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन ।

गीतको अडियो, भिडियोको काम म्युजिक नेपालले गरेको छ । लाखौं दर्शक र स्रोताको ढुकढुकी बनेका देवराजले यसअघि ‘धुम’ बोलको गीत बजारमा ल्याएका थिए । ‘चन्चले नानी ’को भिडियोमा देवराज भटट , टिका जैसी , प्रकाश गुलेली कान्छा को अभिनय रहेको छ ।

‘चन्चले नानी ’को भिडियो ।

 

प्रतिक्रिया