शुक्रबार, वैशाख ७ २०७५ | Fri, April 20, 2018
नेपालको समय: ०८:३८ | Washington DC: 22:53

सुदीपभद्र खनालको भुईंफूलको गीतको चर्चा तथा छन्द कविता वाचन कार्यक्रममा आमन्त्रण

 

नेपाली साहित्यमा छन्द कविताका सशक्त हस्ताक्षर सुदीपभद्र खनालको अनेसास शिव लामिछाने सर्वोत्कृष्ट छन्दोबद्ध काव्य पुरस्कारप्राप्त कृति भुईंफूलको गीतको चर्चा तथा छन्द कविता वाचन कार्यक्रममा सहभागी भै कार्यक्रम सफल वनाउन साहित्यकार, साहित्य प्रेमी तथा सम्पूर्ण नेपाली समूदायमा हार्दिक आमन्त्रण गर्दछौं ।

स्थान: Patrick Henry Library
101 Maple Ave. East, Vienna VA 22180
मिति: १३ जनवरी शनिवार
समय: दिउँसो ४ वजेदेखि ६ वजेसम्म ।

(कार्यक्रम करिव १ घण्टाको मात्र हुनेछ)

थप जानकारीका लागि फोन नं ७०३-५८७-०७९५ तथा ७०३-५६८-५४२९ मा सम्पर्क गर्नुहोला ।

प्रार्थी:

अमेरिका नेपाल साहित्य प्रतिष्ठान परिवार

२०७४ पुष २६ गते १:०१ मा प्रकाशित
2 Comments on “सुदीपभद्र खनालको भुईंफूलको गीतको चर्चा तथा छन्द कविता वाचन कार्यक्रममा आमन्त्रण”
  • Chiranjivi wrote on 8 April, 2018, 10:53

    विश्व नमस्कार तपाइको हरेक सहभागिता सर्हानिये छ
    **सूचना केन्द्र** ले सबैको कार्येक्रमलाई पब्लिकमा ल्याउछ म येस्मा बिश्वस्त नै छु, तर मेरो एउटा सानो सुझाव छ
    १) हिजोको NRN को कार्यकर्म आनुसार म **सूचना केन्द्र** सर्च गर्न लाग्दा निकै समय बिताउनु परो,
    एस्लाई मिले टपमा, अथवा साहिड़मा भएपि टप मा र बोल्ड लेटरमा बनाउदा जनमानसको नजर जानेछ
    २) यो अबेबस्थित पाए, सबै दालभात तरकारी चट्नी मिक्स गरेको अबस्थामा छ
    एक कन्ट्री र सिटी अनुसार हुनुपरो , अनुसार हुनुपरो अनि क्य्लनडर अनुसार क्रोनोलोगिकल अडरमा
    हुनुपरो, टोपीक पनि महिना डे बोल्ड मा र अनि सूचना हुपरो, अहिले पड़ो पड़ो देट मा पुग्दा ओल्ड
    भैसके अवस्था छ
    ३) पुराना कार्यक्रम हटाउनु परो, जनवरीको लोछार पनि आजै छ, सुदिब जी को भुइको फुको को पनि अजै छ सो नीड डु अ लाट
    धन्येबाद

  • bijay Thapa wrote on 8 April, 2018, 20:42

    Thank you Chiranjivi !म यसलाई सूधारने कोशिश गर्छु !

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी