शुक्रबार, वैशाख ७ २०७५ | Fri, April 20, 2018
नेपालको समय: ०८:४९ | Washington DC: 23:04

सुजन लामाको “उभो उभो उभो उभो सैलुङ मा ” सार्वजनिक

काठमाडौ ,पौष २६
गायक सुजन लामाको “उभो उभो लाग्यो सैलुङ्मम ”बोलको गीत बजारमा आएको छ । तामाङ सेलोमा रहेको लामाको गीतमा आफनी मायालुलाइ फकाउने प्रयास गरिएको छ ।सेलो बजारमा पुयाउदा आफु निकै खुशी रहेको बताउदै लामाले सम्पुर्णलाई सुनेर,हेरेर साथ दिनुहुनका लागि आग्रह गर्नुभएको छ ।
गीतमा शब्द,स्वर सुजन लामाको रहेको छ भने सङ्गीत चर्चित सङ्गितकार आर.बि लामा,एरेन्ज सन्जय हमाल ,निर्देशन क्यामरा प्रेम लामा,अभिनय गायक सुजन र युमाङ गुरुङको रहेको  छ ।

२०७४ पुष २७ गते ११:५० मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी