शुक्रबार, फागुन ११ २०७४ | Fri, February 23, 2018
नेपालको समय: ०१:५६ | Washington DC: 15:11

धरानलाई हराउदै पुलिस फाईनलमा ( हेर्नुहोस गोल सहितको भिडियो)

नेपाल पुलिस क्ल्ब आहा रारा गोल्डकप फुटबलको फईनल प्रबेश गरेको छ । पोखरामा जारी १६ औ संस्करणको आहा रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाईनलमा धरान ११ लाई १-० गोल अन्तरले पराजित गर्दै पुलिस फाईनल प्रबेश गरेको हो ।

बिहिबार भएको सेमिफाईनलमा धरान बिरुद्ध नेपाल पुलिसका सुमन लामाले पेनाल्टिलाई सदुपयोग गर्दै निर्णायक गोल गरेका हुन ( थप भिडियोमा) ।

२०७४ माघ १८ गते २२:२९ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी