अमेरिका नेपाल शिक्षा सदन मनाससको दोश्रो बार्षिक उत्सवमा निमन्त्रणा

इनेप्लिज २०७४ माघ २४ गते २३:३७ मा प्रकाशित

अमेरिका नेपाल सहयोगी समाजको शिक्षा संकायको अमेरिका नेपाल शिक्षा सदनले दोश्रो बार्षिक उत्सव मनाउने भएकोले सवैमा हार्दिक आमन्त्रण गर्न चाहन्छौ  ।
कार्यक्रमको मिति, समय र स्थान देहाय बमोजिम छ ।

मिति : २०१८ फेब्रुअरी ११ आइतबार
समय : दिउसोको १२.१५ देखि ५.०० बजे सम्म ।

स्थान: Best Western Hotel
10820 Balls Ford Rd,
Manassas, VA 20109

कमला खरेल ,अध्यक्ष

अमेरिका नेपाल सहयोगी समाज तथा परिवार

प्रतिक्रिया