शनिबार, जेठ १२ २०७५ | Sat, May 26, 2018
नेपालको समय: ०३:५० | Washington DC: 18:05

लमजुङ बेसीशहरमा सुरु भएको बेसीशहर महोत्सवको अवसरमा प्रस्तुत झाँकी सहितको ¥यालीमा सहभागीहरु । नौ दिन सम्म सञ्चालन हुने महोत्सव लमजुङ उद्योग बाणिज्य सँघ, बेसीशहर इकाईको आयोजनामा भएको हो । तस्वीर : सन्देश पौडेल, रासस, लमजुङ

२०७४ माघ २९ गते १४:१२ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी