बिहीबार, असोज ४ २०७५ | Thu, September 20, 2018
नेपालको समय: २१:१३ | Washington DC: 11:28

कसले हान्यो मोडल दुर्गेश थापालाई गोलि ?हेर्नुहोस भिडियोनै

काठमाण्डौ।
माया संसारकै एउटा सुन्दर शब्द जहाँ संसारलाइ सम्हाल्ने क्षेमता मायालेनै बोकेको हुन्छ।जुन माया सबै प्रति हुन सक्छ।यही माया भित्र कहिलेकाही अचम्मले एक्लो पनको आभास हुनु पर्ने देखिन्छ सोहि माया भित्रका कुरा गर्दै छ यस गीतले ।दुर्गेश थापा अभिनयका एक प्रखर व्यक्ति हुन् सोहि कलाकारको अभिनयमा साथ् सचिता साहीले दिएकी छिन भने आवाजमा सबैको मन मुटुको धड्कन बहुचर्चित गायिका बिष्णु माझी र गंगा दत्त गिरीको सुमधुर आवाज रहेको अर्को मार्मिक दोहोरी गीत “जिउँदो लास”बजारमा आएको छ ।गीतमा शब्द गोबिन्द लामिछानेको रहेको छ भने लय कमल सरगमको रहेको छ।संकलन संगीतले बजारमा ल्याएको गीतको निर्देशन भने बिक्रम चौहानको रहेको छ ।
भिडियो हेर्नुहोस :

२०७४ फागुन २६ गते ११:३७ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी