(अन्तरवार्ता) पुरस्कारको कारण बुद्ध लामाको परिवार तनावमा

इनेप्लिज २०७४ फागुन २७ गते १२:१५ मा प्रकाशित

नेपाल आईडल बुद्ध लामाले पुरस्कार बापत कार र २० लाख नगद पाए । नगद पनि २५ प्रतिशत कटाएर १५ लाख दिने भनियो तर अहिले सम्म पूरा पैसा आएको छैन । एपी वानले दिएको पाँच लाखको चेक लिएर बुद्ध लामा बैंक जाँदा खातामा पैसा नभएको थाहा भयो । चेक हेर्दै बैंकका कर्मचारी हाँसे, बुद्ध मुख छोपेर निरास हुँदै घर आएको उनका बुबा स्वयंले कुराकानीको क्रममा बताए । कार्यक्रम सकिएको लामो समय हुँदा पनि उनले पुरस्कार बापतको पैसा पाएनन् । अझ कार पनि आफ्नो नाममा पाएका छैनन् । अझ उनलाई ८ लाख (आकस्मीक कर लाभ कार) बुझाएपछि उनको नाममा हुने एपी वानले बताएको छ । ८ लाख कसरी तिर्ने भन्ने समस्यामा उनको परिवारमा छ । पुरस्कारको पुरा रकम पनि पाएको छैन, अझ ८ लाख उल्टो माग्छ भन्दै बुद्धका बाबुले अ

प्रतिक्रिया