यस कारण भएको हो यूएस विमान दुर्घटना -हेर्नुस् भिडियो

इनेप्लिज २०७४ फागुन २८ गते १३:२६ मा प्रकाशित

सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । अवतरणका क्रममा विमान दुर्घटना भएको हो । प्रत्यक्षदर्शीहरुका अनुसार विमान अनियन्त्रित भएर आएको थियो । ४८ जना भन्दा बढिको ज्यान जाने गरि भएको उक्त दुर्घटना के कारणले भयो त?

बंगलादेशबाट काठमाडौंका लागि उडेको युएस बंगला विमान पहिलोपटक नेपाल आएको होइन, यो काठमाडौंका लागि नियमित उडान भर्दै आएको विमान हो । यसमा रहेका चालक दलका सदस्यहरु काठमाडौं विमानस्थलका बारेमा नयाँ नभएर पुरानै अनुभवी हुन् ।

दुर्घटनास्थलमा पुगेका एकजना नेपाली विमान चालकसँग दुर्घटनाको प्राविधिक पक्षबारे के-कस्तो प्रारम्भिक सूचना पाइएको छ भनेर हामीले चासो राख्यौं ।

ती विज्ञका अनुसार विमान दुर्घटनासँग सम्बन्धित केही तथ्यहरु यस्ता छन्ः

भिडियो हेर्नुहोस्

प्रतिक्रिया