नेपालले पायो एकदिवसीय मान्यता, यस्ता छन एकदिवसीय मान्यता पाएपछीका फाइदाहरु(भिडियो सहित)

इनेप्लिज २०७४ चैत २ गते १०:२३ मा प्रकाशित
नेपालले एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाउने पक्का भएको छ । यो नेपाल क्रिकेटले पाएको अहिलेसम्मकै ऐतिहासिक उपलब्धी हो । ओडीआई स्टाटसका लागि महत्वपूर्ण खेलमा नेपालले बिहीबार पपुवा न्यूगिनीलाई ६ विकेटले हरायो ।
लगतै नेपालले चाहे जस्तै नेदरल्याण्डले हङकङलाई पराजित गराएपछि ओडीआई स्टाटस पक्का भएको हो ।यदि हङकङले नेदरल्याण्ड्सलाई हराएको भए सातौं स्थानका लागि हुने खेलमा हङकङलाई हराउर्नै पर्नेथियो ।
तर, अब नेदरल्याण्ड्सँग हुने अन्तिम खेलको नजिता जे भएपनि नेपालले चार वर्षका लागि ओडीआई स्टाटस पक्का गरेको छ । साथै अब नेपालले आईकप प्रतियोगिता पनि खेल्नेछ ।भिडियोमा हेर्नुहोस यस्ता छन एकदिवसीय मान्यता पाएपछीका फाइदाहरु

https://www.youtube.com/watch?v=96F6DfaAwbQ

प्रतिक्रिया