स्वस्तिमा आमा प्रियंका र फुप वर्षा तर मानिन् वर्षाले

इनेप्लिज २०७४ चैत २ गते १०:३२ मा प्रकाशित
पोखरा । नाई न भन्नु ल ५ बन्ने लगभग पक्का भएको छ । नेपाली सिनेमा इतिहासमा सबैभन्दा बढि सिक्वेल बनेको चलचित्रमा यसलाई लिन सकिन्छ । चलचित्रमा केहि पुराना कलाकारहरु दोहोरीएका छन् भने केहि यो व्यानरका लागि नयाँ हुनेछन् । बिकाश आर्चाकृत व्यनरमा बन्न लागेको चलचित्रमा पुराना कलाकार अनुभव रेग्मी , प्रियंका कार्कि दोहोरीका छन् भने नायकमा दिलिप राइमाझिलाई हेर्न पाइने भएको छ । त्यस्तै चलचित्रमा स्वस्तिमा खड्का लगायत वर्षा राउतलाई पनि देख्ने सकिन्छ । चलचित्रमा स्वस्तिमाको आमाको रुपमा प्रियंका र फुपुको रुपमा वर्षा राउतलाई फुपुको रुपमा लिईने गसिप यतिबेला बजारमा सुन्नमा आएको छ । यो भिडियो हेर्नुहोस 

प्रतिक्रिया