यस्तो अवस्थामा भेटिए फेवातालको किनारमा भारतीय जोडी -भिडियो सहित

इनेप्लिज २०७४ चैत ४ गते १०:५० मा प्रकाशित

प्राकृतिक सुन्दरताले भरीपुर्ण पोखराको मुख्य पर्यटकिय क्षेत्र लेकसाइडमा दिनानुदिन पर्यटकहरु पुग्ने गर्दछन् । स्वदेशी पर्यटक सगैँ छिमेकी मुलुक भारत, चिन, कोरीया, अमेरीका, स्पेन, नेदरल्याण्ड जस्ता विभिन्न थुप्रै देशरु बाट पर्यटक त्यहाँ पुग्ने गर्दछन् ।

कोहि मनोरन्जका लागी, कोहि अध्ययन गर्नका लागी, कोहि व्यवासाय गर्नका लागी त कोहि विभिन्न चलचित्र तथा गीतका भिडियो छायांकनका लागि पनि पुग्ने गर्दछन् ।
त्यस्तै म्युजिक भिडियोको छायांकनका लागि पोखरा आइपुगेको एक भारतीय समुहलाई हामीले पोखराको फेवाताल किनारमा देख्यौ।

त्यहा देखिएका दृश्यलाई हामीले क्यामेरामा कैद गरेका छौं।
हेर्नुस् भिडियो।

प्रतिक्रिया