बोक्सी आरोपमा कुटपिटमा परेकी युवती बोक्सी प्रथाविरुद्धको अभियानमा सरिक

इनेप्लिज २०७४ चैत ४ गते १६:२४ मा प्रकाशित

बोक्सी आरोपमा कैलालीको घोडाघोडी नगरपालिका-५, देउकलीमा ६ घण्टासम्म लगातार कुटपिटमा परेकी युवती बोक्सी प्रथाविरुद्धको अभियानमा सरिक बनेकी छन् ।

स्थानीय २० वर्षीय राधा चौधरी शुक्रबार बोक्सी प्रथाविरुद्धको अभियानमा सरिक भएकी हुन् । ‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण अभियान’ ले आयोजना गरेको चेतनामूलक कार्यक्रममा उनी सहभागी भएकी हुन् ।

हेर्नुहोस बाकी भिडियोमा !

प्रतिक्रिया