नीलम कार्की निहारिकाबाट लिखित एक ऐतिहासिक उपन्यास हो योगमाया । नेपालको भोजपुरमा जन्मिएकी योगमाया बारे स्वयम् लेखकबाट लामो अनुसन्धान पछी लेखिएको यो ।
यो भिडियो उक्त अनुसन्धान को समयका केहि दृश्यहरु समेटिएका छन । ऐतिहासिक उपन्यास लेख्नु आफैमा पनि एक ठुलो चुनौती हो ।
चुनौतीको सामना गरेर नेपालकै ईतिहास र बांग्मयलाई ‘योगमाया’ दिएकी छन् लेखिकाले । बिसेष गरि सय बर्ष अघिको नेपाली समाज र नारी आन्दोलनको प्रारम्भ बुझ्न पनि योगमाया पढ्नै पर्ने हुन्छ ।
हेरौ यो भिडियो :
प्रतिक्रिया