लाइभ दोहोरी “माया चन्चले”

इनेप्लिज २०७४ चैत ७ गते १६:१७ मा प्रकाशित

 

माया चन्चले दोहोरि !!

हे भेट्दा खुशी भाछ मन जान आज सम्म कहाँ थियौ सम्झना माया चन्चले चन्चले लाज लागे मुख छोप गम्छाले
हे धेरै पहिला तिमीलाई चिनेथे तिम्लाई खोज्दै मौकाले हिडेथ्ये माया चन्चले चन्चले लाज लागे मुख छोप गम्छाले

हे पहाड माथि ओराली झरेउकि कि कसैको बन्धनमा परेउ कि माया चन्चले चन्चले लाज लागे मुख छोप गम्छाले
हे मैले पनि तिम्रै आस गरेछु तिम्रै लागि यहाँ सम्म झरे छु माया चन्चले चन्चले लाज लागे मुख छोप गम्छाले
हे भेट्दा खुशी मन भाछ जान आज सम्म कहाँ थियौ सम्झना माया चन्चले चन्चले लाज लागे मुख छोप गम्छाले
हे धेरै पहिला तिमीलाई चिनेथे तिम्लाई खोज्दै मौकाले हिडेथ्ये माया चन्चले चन्चले लाज लागे मुख छोप गम्छाले
हे पहाड माथि ओराली झरेउकि कि कसैको बन्धनमा परेउ कि माया चन्चले चन्चले लाज लागे मुख छोप गम्छाले
हे मैले पनि तिम्रै आस गरेछु तिम्रै लागि यहाँ सम्म झरे छु माया चन्चले चन्चले लाज लागे मुख छोप गम्छाले
हे लाथ्यो हामीलाई सम्झना हरायो महोत्सबले फेरी भेट गरायो माया चन्चले चन्चले लाज लागे मुख छोप गम्छाले
हे बनाको थिए मुटुको केन्द्र किन टाढा कुलेंद्र माया चन्चले चन्चले लाज लागे मुख छोप गम्छाले

प्रतिक्रिया