आजको राशिफल : बि.स.२०७४ चैत्र ०७ गते । बुधबार । ईश्वी सन् २०१८ मार्च २१ तारिख । नेपाल सम्बत् ११३८ ।

इनेप्लिज २०७४ चैत ७ गते १७:३० मा प्रकाशित

बि.स.२०७४ चैत्र ०७ गते । बुधबार । ईश्वी सन् २०१८ मार्च २१ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । चैत्र शुक्लपक्ष । तिथि चतुर्थि,२४ घडी १२ पला,दिउसो ३ बजेर ५० मिनेट उप्रान्त पञ्चमी । नक्षत्र भरणी,३३ घडी २२ पला,बेलुकी ७ बजेर ३० मिनेट उप्रान्त कृतिका । योग वैधृति १९ घडि ४३ पला,दिउसो २ बजेर ३ मिनेट उप्रान्त विष्कुम्भ । करण भद्रा,दिउसो ३ बजेर ५० मिनेट उप्रान्त वव । आनन्दादिमा काण योग । चन्द्रराशि मेष ।

प्रतिक्रिया