कोलोराडोमा अन्तराष्ण्ट्रिय जाति भेद उन्मलन दिवश सम्पन्न

इनेप्लिज २०७४ चैत ९ गते १:४२ मा प्रकाशित

मार्च १८ ,

जाती भेद विरुद्ध विश्व मंच न्यिब िँयचगm ब्नबष्लकत ऋबकतभ दबकभम मष्कअचष्mष्लबतष्यल को आयोजनामा अन्तराष्ट्रिय जाति भेद उनमलन दिवशको अवसरमा जातीय विभेद विरुद्ध अन्तराष्टिय काननी प्रावधान विषयक एक दिवसीय परार्मशीय कार्यक्रम समपन्न भयो । कर्यक्रमको मख्य अतिथिहरुमा अरोरा सिटि अन्र्तराष्टिय मामीलाका प्रमख च्भअबचमय, डेनभर सिटि वाट म्बचगक क्mष्थज , अफ्रिकन कम्य’निटि सेन्टरका मणी दाहालको उपस्थिती रहेको थियो ।

स्थानीय नेपाली संस्था रक्की माउन्टेन फ्रेन्डस अफ नेपालका दिपक सनवार ,नेपाली घर का योगराज गौतम , संखवासभा समाजका शान्ती श्रेष्ठ , अन्र्तराष्टिय नेपाली साहित्य समाज कोलोराडोका श्याम श्रेष्ठ, वद्धिजिवी डा.विजय राज शर्मा , समाजसेवी आकाश राई , गैर आवासिय नेपाली संघ कोलोराडोका महिला कोअर्डीनेटर यामना के.सी. प्रवासी नेपाली मंचका शान्ती बर्मा,नेपाली बिधार्थी एसोसियनका पवन बिश्वकर्मा लगायतको उपस्थितीरहेको थियो । कार्यक्रमको अध्यक्षता ग्लोवल फोरमका अध्यक्ष तिर्थ वर्माले गर्न भएको थियो भने कार्यक्रम संचालन संस्थाका सचिव अम्वर हजाराले र कार्यक्रमको उदेश्य तथा स्वागत मनतव्य संस्थाको कोषाध्यक्ष अमृत विश्वकर्माले गनर्’भएको थियो ।

ग्लोवल फोरमका सदस्य अजर्’न वगाले ले जातिय भेद विरुद्ध वनेका अन्र्तराष्टिय कान’न हरु एवं संय’क्त राष्ट संघ मानव अधिकारको विश्वव्यापी घोषणापत्र , जाती भेद विरुद्ध अन्र्तराष्टिय महासंघ लगायतका अन्र्तराष्टिय काननवारे एक अवधारणा पत्र प्रस्तत गर्न भएको थियो ।

अतिथि वक्ताहरुले सिटी अफ अरोरा का प्रतिनिधीले सिटि भित्र कनै किसिमको विभेद नहने र सवैखाले विभेदको अन्त्यको लागी सिटिको तर्फवाट सहयोग रहने वचनवद्धता गनर्’भयो । अन्य वक्ताहरुले जाती विभेद अन्त्यको लागी ग्लोवल फोरम सग हातेमालो गर्दै अगाडी जाने क’रा प्रष्ट पानर्’ भयो।

सचिब
अम्बर हजारा
ग्लोबल फोरम

प्रतिक्रिया