यस्तो पो दोहोरी, दोहोरी ब्याटलका जोडी प्रकाश सपुत र प्रितीको बेजोड दोहोरी घम्साघम्सी(भिडियो सहित)

इनेप्लिज २०७४ चैत १६ गते २२:१४ मा प्रकाशित

तनहुँ क्षेत्रको सास्कृतिक बिबिधताको संरक्षण गरी आर्थिक तथा सामाजिक बिकासको लागि उधोग ,ब्यापार कृषि शिक्षा पर्यटन र खेलकुद क्षेत्रलाई प्रवद्र्धनमा टेवा पुर्‍याउनुका साथमा बिभिन्न जातजाती धर्म बर्ग र समुदायको सद्भाब एबम बन्धुत्व भावनाका साथै मानबताको सेवामा समर्पित गराउन अभिप्रेरित गरी क्षेत्र ,जिल्लाको सम्मुन्नतीमा संगठीत रुपले अघी बढाउने मुल उदेस्यको साथ यही मिति २०७४ साल चैत ८ गते देखि दसौ खैरेनीटार महोत्सब चलीरहेको छ.

महोत्सबको सातौ दिनमा पछिल्लो समय दोहोरी ब्याटलबाट बहुचर्चित बनेका कलाकारहरु प्रकाश सपुर र प्रिती आलेको दोहोरीलाई दर्शकले मन पराएका थिए l यसैकारण होला ग्रामिण भेगबाट आएका दर्शकहरु पनि समयको प्रभा नगरी उनिहरुको दोहोरी सुन्नको लागि अन्तिमसम्म बसेका थिए l प्रिती आलेलाई पछिल्लो समय दोहोरीकी रानी पनि भन्ने गरिन्छ यता प्रकाश सपुत पनि प्रतक्ष्य दोहोरीमा अब्बल मानिनछन्.

हेर्नुहोस प्रकाश सपुत र प्रिती आलेको रमाइलो दोहोरी घम्साघम्सी

प्रतिक्रिया