गायक एंव सङ्गितकार सन्तोष प्रगाढको “झिङ्गा ला ला रे “ भिडियोसहित)

इनेप्लिज २०७४ चैत २१ गते १०:४० मा प्रकाशित
विवेक लोप्चन , काठमान्डाँै , चैत २१
गायक एंव सङ्गितकार सन्तोष प्रगाढको झिङ्गा ला ला रे बोलको गीत बजारमा सार्वजानिक भएको छ् । नेपाली संगित क्षेत्रमा सन्तोष प्रगाढ गायक,सङ्गितकार एंव एरेन्जर हुन । नेपाली साङ्गितिक क्षेत्रमा उनले अहिले सम्म करीब ५०० भन्दा बढी गीतको सङ्गित संयोजन र सङ्गित गरिसक्नुभएको छ । । बिशेष गरी नेपाली भाषाका गीतहरु,तामाङ सेलो,नेपाली चलचित्रका गीतहरु एरेन्ज गरिसक्नुभएको छ ।
गीतमा सोम कुस्कुमाझी र दिनेस सुवेदिको शब्द,सन्तोष प्रगाढको सङ्गित,स्वर र एरेन्ज रहेको छ् । सुरज सिलवाल,साजना माझी र श्री शक्ती को अभिनय रहेको भिडियोलाई दिलिप राइले कोरियोग्राफी,टेकेन्द्र कार्किले निर्देशन,अर्जुन सापकोटाले छायाङ्कन  एंव टेकेन्द्र शाहले सम्पादन गरेका हुन ।
हेर्नुहोस भिडियो सहित ।

प्रतिक्रिया