सुरेश परियारको शब्द सिर्जनामा “त्यसै होइननी ” हेर्नुहोस भिडियो सहित

इनेप्लिज २०७४ चैत २१ गते ११:०७ मा प्रकाशित
काठमाडौ, चैत २२ ।संगित क्षेत्र भित्रका विभिन्न आयामहरु मध्ये लोकदोहोरी गीतको क्षेत्रपनि अपार प्रकारको रहेको छ ।  अमुल्य म्युजिक प्रालीको प्रस्तुतिमा गायक सुरेश परियार , जुना श्री , र सुर्य परियारको आवाजमा रहेको गीत “त्यसै होइननी ” गीतको भिडियोलाई युटुव मार्फत बजारमा ल्याएको छ ।
 प्राण प्यारी मायालुले अरुकै सिन्दुर बाट पहिरदा आफनो मनमा भएको विरहको भावलाई गीत मार्फत ब्यक्त गरिएको छ । सुरेश परियारको शब्द सिर्जनामा रहेको उत्कृट गीतमा कृष्ण अकेलाले लय सिर्जना गरेका छन ।  गीतको भिडियोमा रमेश विक रसायली , नैना बत्सायलको सो गीतमा अभिनय रहेको छ । त्यसै होइननी गीतलाई  रमेश विक रसायलीले निर्देशन गरेको गितको छायाँकन विवेक विक र सम्पादन रविन विक ले गरेका छन ।

प्रतिक्रिया