यस्तो देखियो कपिल शर्माकी अनस्क्रिन श्रीमतीको हट अवतार

इनेप्लिज २०७४ चैत २६ गते ११:२० मा प्रकाशित

मुम्बई । सुमोना चक्रवर्ति अहिले आफ्नो नयाँ फोटोका कारण चर्चामा छिन् । केही समयअघि मात्रै उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोष्ट गरेको एक बोल्ड फोटो भाइरल बनेको छ । फोटो सेतो सर्ट र निलो हट सर्ट्समा उनलाई निकै ग्लामरस देखिएको छ ।

कपिल शर्मा र सुमोनाको जोडी कमेडी नाइट्स विथ कपिल नामक हाँस्य टेलिभिजन कार्यक्रममार्फत चर्चित भएको थियो । सो कार्यक्रमपश्चात नै दर्शकहरुले सुमोनालाई कपिलकी अनस्क्रिन श्रीमतीको रुपमा चिन्दै आएका छन् ।

प्रतिक्रिया