रमेश खरेलले भने – हेप्नुको पनि सिमा हुन्छ नि यसरी हेपिएर म काम गर्दिन आज नै राजिनामा दिन्छु | हेर्नुहोस सर्बेन्द्र खनाल IGP भए पछी रमेश खरेललाई यस्तो तनाव

इनेप्लिज २०७४ चैत २८ गते १०:४१ मा प्रकाशित
नेपाल प्रहरीको महानिरीक्षक पदको दावेदार डिआईजी रमेश खरेलले पदबाट राजीनामा दिने भएका छन् । सरकारले सहब्याची सर्वेन्द्र खनाललाई महानिरीक्षक (आईजीपी) बनाएपछि खरेल असन्तुष्ट छन् ।
उनले बुधबार बिहान ११ बजे पदबाट राजीनामा दिने बताए । खरेलले आफु ह्युमिलेट भएर काम नगर्ने र आज ११ बजे राजीनामा दिने बताएका छन् । हेर्नुहोस पहिला एउटा अन्तर्वार्ता मा यसरी मा पक्का IGP हुन्छु भनेका थिए रमेश खरेलले :

प्रतिक्रिया