शुक्रबार, वैशाख ७ २०७५ | Fri, April 20, 2018
नेपालको समय: ०७:०४ | Washington DC: 21:19

कार दुर्घटनामा ज्यान गुमाएका स्व राघव रिजालको दाह सँस्कार अप्रिल १२ तारिख हुने

भर्जिनिया ह्यारिशनबर्ग निवासी, कार दुर्घटनामा ज्यान गुमाएका २६ बर्सीय राघव रिजालको अन्तिम बिदाई एबम दाह सँस्कार निम्नानुसार हुने भएकोले वर पर रहनुभएका र अन्तिम बिदाई एबम दाह सँस्कार कार्यक्रममा उपस्थित हुन इच्छुक नेपाली समुदायलाई सूचित गरिन्छ ।

अन्तिम बिदाई एबम दाह सँस्कार हुने स्थान

KYGER FUNERAL HOME & CREMATORY INC, Harrisonburg, VA
3173 Spotswood Trail, Harrisonburg, VA, 22801,
540-434-1359,

समय बिहान १० बजे, April 12, 2018

२०७४ चैत २८ गते २२:०८ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी