आइतबार, साउन ६ २०७५ | Sun, July 22, 2018
नेपालको समय: ०६:५५ | Washington DC: 21:10

अमेरिकाको नर्थ क्यारोलिनामा नेपाली नया बर्ष यसरी मनाए

बिनय अर्याल

 

नेपाली नया वर्ष २०७५ ल़ाइ नेपाल तथा बिदेसमा रहेका नेपालीहरुले भब्यताका साथ स्वागत गरेका छन् । अमेरिकाको नर्थ क्यारोलिनाको हाई पोइन्ट मा रहेका नेपालीहरुले पनि बिबिध कार्यक्रमका साथ नेपाली नया बर्ष मनाएका छन् ।Triad Nepali Society ( TNCC ) को आयोजनामा भएको कार्यक्रम मा बिबिध सास्कृतिक कार्येक्रम गरिनुका साथै मिठा मिठा परिकारका खाना का साथमा नेपाली हरुले एक आपस मा शुभकामना आदान प्रदान गरेका थिए ।

 

२०७५ वैशाख २ गते ३:५२ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी